देखाईदिन्छु सबै कुरा पैसा तिरे पछी




देखाईदिन्छु सबै कुरा पैसा तिरे पछी
जिन्दगीमा मोज मस्ती गर्नै पर्छ राती
गाला मेरो फुटेको छैन छैन
अलिकती चर्केको छ साथी
नपत्याए आउ ..... जाँच्न पाईन्छ
तर पैसा तिरे पछी पैसा तिरे पछी पैसा तिरे पछी ....
आँखा झिमिक्क माल सामन गायब ....

यो मैले भनेको होइन है साथीहरु यो अहिलेको नेपाली जल्दो बल्दो चलचित्र "लक" फ्लिमको हो
होइन हौ मित्रहरु यो कस्तो खाल्को गीत हो हन ??? अब नेपाली चलचित्र जगतमा नेपाली गीत बनाउनलाई शब्द नै नभएर यस्तो यस्तो उटपट्याङ शब्दहरु प्रयोग गरिएको हो त?

अझै .....
दिउसै तारा झारिन्छ दिउसै रात पारीन्छ
समुन्द्रको छाल जस्तो छ मेरो निशानी निशानी निशानी
पैसा हुने हात उठाउ जवानीको मज्जा लुटाउ
जहाँ लन्छु भन म त त्यही गईहाल्छु
तर..... पैसा तिरे पछी तर... पैसा तिरे पछी रे ......

होइन पैसा नहुने को चाँही जवानी होइन र?? अनी अर्को कुरा नेपाली समाजमा किन यती सस्तो भएको हँ यो जवानी भन्ने कुरा ???
अहिले परीवेशमा हेर्ने हो भने पश्चिमि समाजलाई पछाउने गर्छन् त्यो नराम्रो कुर होइन किन भने उनिहरु हरेक क्षेत्रमा अगाडि छन राम्रो कुराको कोप्य् गर्नु नराम्रो कुर होइन तर हाम्रो समाजमा त खाली नचाहिने क्षेत्र तथा कुरा चाँही छिट्टो copy गर्छन् किन यस्तो भएको होला ???

ल हेर्नुस् यो गीतमा आईटम डान्स गर्ने सम्झना यिनै हुन , होइन यिनको परिवारहरु कोही पनि छैन कि कसो ??

-bijou "बिजय"