सपनाकै सेक्समा सुमिनालाई क्या आनन्द !
![]() |
नायिका सुमिना घिमिरेले आजभोली अनौठा अनौठा सपना देख्न थालेकी छिन् । कहिले आकाशमा पंक्षी झैं उडिरहेको, कहिले अबिरै अबिरले ढाकिएको त कहिले पुल तरेको ।
तर हैन, यी पंक्षी रानीले सपनामा अर्थोकै पनि देख्न थालेकी छिन आजकल । त्यसको राज खोलेकी छिन उनले हालै अनलाइनखबरसँग कुरा गर्दै । ‘दुलही’बाट सिने क्षेत्रमा प्रवेश गरेकी सुमिनाले सपनामा खुव झ्याईं पारेको देख्न थालेकी छिन् । सायद कुनै सपनाको राजकुमारसँग ? सुमिनाले भनिन- ‘नचिनेको केटासँग बिहे हुन्छ, उसकी श्रीमती भएर उसैको घर जान्छु, चिनेको भए पो मज्जा आउँथ्यो ।’

सुमिनासँग सपना सम्बादको विस्तृत विबरण आइतवार अनलाइनखवरमा प्रकाशन हुने छ ।
![]() |