पाँच वेस्ट सेलिङ क्यामेरा
![]() |
घुमफिरमा, रमाइलोमा वा कुनै पनि उत्सवमा हामीलाई क्यामेरा चाहिन्छ। यस्ता अवसरलाई स्मरणीय एवं ताजा राख्न तस्बिर खिच्नैपर्यो। तस्बिर खिच्न अब झन्झटिलो छैन, न त यसका लागि विशेष प्राविधिक ज्ञानको आवश्यकता नै छ। डिजिटल प्रविधियुक्त क्यामेराको आगमनपछि यस्तो सहज अवस्था आएको हो। त्यसो त अब तस्बिर खिच्न क्यामेरा नै बोक्नुपर्छ भन्ने छैन, अधिकांश मोबाइलमा यो सुविधा उपलब्ध छ। यद्यपि क्यामेराप्रतिको क्रेज अझै घटेको छैन। फलतः बजारमा थरीथरीका सुविधासहितको क्यामेरा आउने होड चालिरहेकै छ। यो होडमा को अगाडि होला ? अर्थात् सर्वाधिक बिक्री हुने क्यामेरा कुन-कुन हुन सक्छन् ? त्यस्ता पाँच क्यामेरा जसले बजारमा अग्रणी स्थान जमाएका छन्।
पानासोनिक ल्यमिक्स डिएमसी एलएक्स-५

सीडीसी सेन्सर
३५ एमएम लेन्स
३ दशमलव ८ अप्टिकल जुम
क्यानन लेक्सस-५०० एचएस
सीएमओएस सेन्सर
३५ एमएम लेन्स
१२ एक्स अप्टिकल जुम
३ इन्च डिस्प्ले
क्यानन पावर सट एस-१००

सीएमओसएस सेन्सर
३५ एमएम लेन्स
५ एक्स जुम र ४ एक्स
डिजिटल जुम
३ इन्च डिस्प्ले
फुजी फिल्म फाइन फिक्स एक्स-१०

इएक्सआर सीएमओएस सेन्सर
२८ दशमलव ४
एमएम इक्युवेलेन्ट
४ एक्स अप्टिकल जुम
२ दशमलव ८ इन्च स्क्रिन
सामसुङ डिभी-३०० एफ

सीडीसी इमेज सेन्सर
५ एक्स अप्टिकल जुम
३ इन्च एलसीडी डिस्प्ले
क्याननको सिनेमा मेकिङ क्यामेरा

विशेष फिचर
१८ मेगापिक्सल फुल फ्रेम सेन्सर
एचडी रेकर्डिङ
एसडीएमआइपोर्ट
२४ फ्रेममा सेकेन्डको दरले ६० पिक्सल फुल एचडी रेकर्डिङ
ड्युएल सिएफ सट
![]() |