यस्तो पनि हुँदोरहेछ प्रेममा ! (भिडियो)
![]() |
श्याम स्यामसुङ राईको दोश्रो एल्बम ‘साईमा’ मा समावेश ‘तिम्रो यादमा
हराउँछु’ बोलको गीतको म्युजिक भिडियो तयार भएको छ । भिडियोलाई विज्ञान
राईले निर्देशन गरेका हुन् । विज्ञानले निर्देशन गरेको यो पहिलो म्युजिक
भिडियो हो ।
रत्न कार्कीको छायांकनमा तयार भएको भिडियोलाई दिपक विष्टले सम्पादन गरेका छन् । भिडियोमा पल शाह र श्रद्धा कमवाङले अभिनय गरेका छन् । त्रिभुवन विश्वविद्यालय, वल्र्ड ट्रेड सेन्टरको सेरोफेरोमा छायांकन गरिएको छ ।
गायक स्यामसुङ राईले पहिलो एल्बम ‘मुर्चुङ्गा’ केही बर्ष अघि बजारमा ल्याएका थिए ।