यश कुमारको नयाँ गीत " तिम्रो मायाले मलाई मार्यो ..."
अन्य गीत हेर्न तल क्लिक गर्नुहोस
-->
-->
Miss Nepal छनौटको केहि झलकहरु ..
भिडियो हेर्न तल क्लिक गर्नुहोस
नेपाल टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम मेरी बास्सै
रेखा थापाले विदेशमा भेटिएको नेपालिको बारेकोमा बताउदा त्यसको नकारात्मक प्रतिक्रियामा डिसीनेपाल संग के भनेर खण्डन गरिन ...
भिडियो हेर्नुहोस
पढ्न विदेश पठाउने भन्दै अहिले विभिन्न पत्रपत्रिकामा धेरै किसिमको बिज्ञापन देख्न र पढ्न सकिन्छा तर भनेअनुसारको सुबिधा नपाउने र नेपालकै "Agent"हरुले ठगि गरेर फरार भएर धेरैले पिडा भोगी रहेका छन
भिडियो हेर्नुस
Interview with Jenisha Kc about Vulgarity in Item Dance
खबर भित्रको खबर -18-March-2013
नेपालि चलचित्र "Visa Girl"
Click Down to Watch Full Movie
हर्के हल्दार 17-Mar-2013
भिडियो हेर्नुस
तितो सत्यले ५०० भागमा प्रवेश गरेकोमा भव्यताको साथ् मनाईदै
भिडियो हेर्नुस
Swor Sargam (स्वर संग्राम) नेपाल टेलिभिजन
जीवन बचाउँ अभियान
उत्तरदाइत्व कार्यक्रम अन्तर्गत धिरज राई संगको कुराकानी
मह जोडी सेरियल - मान्छे
नेपाली संगीत र यसै बिषयसंग सम्बन्धित कार्यक्रम (म्युजिक मेला )
रोशन राइको स्वरमा समावेश ‘जीवनमा एउटै चाहेको थिए’ बोलको गीत सार्वजनिक भएको छ । चन्द्र केसीको शब्दमा हरि लम्सालले संगीत भरेको यो गीतलाई ‘ज्ञान’ एल्बमबाट लिइएको हो ।
भिडियोलाई समन अधिकारीले निर्देशन गरेका हुन् । भिडियोमा नायिका झरना बज्रचार्य र नायक सुभाष थापाले अभिनय गरेका छन् । धिरज जंग शाहको छायांकनमा तयार भएको यो भिडियोलाई प्रकाश तुलाधरले सम्पादन गरेका हुन् ।