लण्डनबाट फर्केकी हट रेजिना, को कोलाई भयो अंगालो प्यारो (फोटो फिचरसहित)
![]() |
३ महिना लण्डनको बसाइपछि नेपाल फर्किएकी नायिका रेजिना उप्रेती सोमबार एक कार्यक्रममा झुल्किन् । आफ्नै प्रस्तुतीमा तयार भएको चलचित्र ‘बरदान’ को पत्रकार सम्मेलनमा उपस्थित रेजिनाप्रति धेरैको आखा गयो ।
-->
रेजिनाले लगाएको पहिरनले पनि उनको सुन्दरतालाई झल्काइरहेको थियो । नायिका रेजिनासँग केही महिना टाढा भएकाले पनि होला गायिका निशा सुनुवार उनको अंगालोमा वाधिन पुगिन् । रेजिना र निशाको खासखुस हेर्नलायक नै थियो ।
रेजिना आएपछि ‘वरदान’ की निर्मात्री कविता श्रेष्ठ पनि खुशी देखिएकी थिइन् । सिनेमा प्रदर्शनको दिन नजिकिदै जाँदा नायिकाको अभाव खड्कने पिर उनलाई थियो ।
-->
नायक मुकेश ढकाल पनि रेजिनासँग नजिकिदै फोटो खिचाउन व्यस्त देखिए । तर रेजिनासँग बारम्बार नाम जोडिएका निर्देशक शोभित बस्नेत भने उनीसँग नजिक भएनन् । रेजिना र शोभित कार्यक्रममा बोलेको देखिएन ।
रेजिनाले लगाएको पहिरनले पनि उनको सुन्दरतालाई झल्काइरहेको थियो । नायिका रेजिनासँग केही महिना टाढा भएकाले पनि होला गायिका निशा सुनुवार उनको अंगालोमा वाधिन पुगिन् । रेजिना र निशाको खासखुस हेर्नलायक नै थियो ।



नायक मुकेश ढकाल पनि रेजिनासँग नजिकिदै फोटो खिचाउन व्यस्त देखिए । तर रेजिनासँग बारम्बार नाम जोडिएका निर्देशक शोभित बस्नेत भने उनीसँग नजिक भएनन् । रेजिना र शोभित कार्यक्रममा बोलेको देखिएन ।
तस्बिर : विजय आवाज
![]() |