गृहपृष्ठ
समाचार
यौन
स्वाथ्य
मनोरन्जन
प्रबिधि
प्रबास
भिडियो
साहित्य
राशिफल
फिल्म
खेलकुद समाचार
बिज्ञापन
सम्पर्क
अपोजिट सेक्स
» रेल वे ट्राकमा कार रोकेर सेक्समा मस्त !
रेल वे ट्राकमा कार रोकेर सेक्समा मस्त !
जब सेक्सको कुरा आउँछ, त्यसबेला प्रेम जोडीहरु ठाउँ र समयको ख्याल नै गर्दैनन् । यस्तै भएको छ स्वीडेनमा । सेक्सका लागि आतुर एक जोडीले यस्तै हतारो गर्दा झण्डै ज्यान गएन ।
मोर्
रम इलाकामा रेल वे ट्राकको किनारामा कारमा सेक्सका भाका जोडी कारमा मस्त थिए । दुबैलाई ट्राकमा ट्रेन आएको थाहै भएन । धन्न, ट्रेनका ड्राइवरले समयमै कार देखेपछि ब्रेक लगाउन भ्याए र उनीहरुको ज्यान बच्यो ।
ट्रेनका ड्राइबरले कोही कारमा बसेर आत्महत्या गर्न खोजेको आशंकामा ब्रेक लगाएका थिए । तर, जब ट्रेन रोकेर उनले कारमा हेर्दा त एक जोडी सेक्समा मस्त थिए ।
नेपाली समय
ताजा खबर
धेरै पढिएका खबर
स्विमिङ पुलमा सुन्दरीको क्याटवाक (फोटो फिचरसहित)
हिजो आजको कुरा 13 July 2012
बेलायती युवराज्ञी केटको टपलेस तस्वीर सार्वजनिक
विसङ्गतिको नाङ्गो चिरफारः मुर्दार काठमान्डु
२२ वर्षीया पूजा १७ दिनदेखि बेपत्ता, दाइजोका कारण बेपत्ता पारेको आरोप