तहल्का मच्चाइन् रम्याले



दक्षिण भारतीय कलाकार रम्याले टपलेस तस्बिर खिचाएर तहल्का मच्चाएकी छिन्। बलिउडका कलाकारलाई समेत माथ दिने खालका तस्बिर  सार्वजनिक भएपछि उनको चर्चा चुलिएको छ। टपलेस देखिए पनि उनले शरीरको माथिल्लो भाग भने केशको मद्दतले छोपेकी छिन्।