तक्मे बुढाको आँखा ....

तक्मे बुडाले
बाटामा भएको दुर्घटना देखेको रहेछ...

पुलिस-:> तपाई कति टाढा हुनुहुन्थ्यो?
तक्मे बुडा :>लाखे हौ मु त एक किलोमिटर
जति..
पुलिस-:>तपाईलाईत मान्नु पर्छ एक
किलोमिटरबाट पनि देख्नुहुन्छ?
तक्मे बुडा :>-किन नदेख्ने हौ मु त
देखि पो हाल्छु त
पुलिस :>राति चाहि कति देख्नु हुन्छ नि?
तक्मे बुडा :>अन्दाज त छैन तर
आकाशको जुनसम्म देख्छु ढाटेको चैं हैन
हौ !!!