अचम्मको ढुकुर
![]() |
"बेसाहारालाई दैबले पनि साहारा दिन्छ" भन्ने उक्ती सच्चै नै धन मायाको जीवनमा "ढुकुर" भगवान भएर प्रकट भएको छ । हेमाटोमेगाली भन्ने रोगले ग्रसित भए पछी डाक्टरले माया मारेर हस्पिटलबाट घर फर्काएको भोली पल्टबाट दैबिय शक्तीको रूपमा "ढुकुर"ले सहयोग गरिरहेको छ ।
भिडियो अवस्य हेर्नु होला ......
![]() |