आँसुको बदनाम नगर प्रिये 'म' थोपा- थोपामा लुकेको हुन्छु




आँसुको बदनाम नगर प्रिये 'म' थोपा- थोपामा लुकेको हुन्छु
बेदनाको दुई थोपा तप्प खसाइले तिमी भित्रै दुखेको हुन्छु
रोपेर आँसु फूलाउ है हाँसो मिलेर अनि जीवन फलाउं प्रिये
जीवनले जिएर तिम्रो साथ बेगर जिउन शायद चुकेको हुन्छु

-Midori Nakayama