बसाइ सरेको मुखले ICECREAM खाए नि खाओस लिपिस्टिक लगाए नि लाओस !!!- सैलेन्द्र शिम्खडा
|
अलिकती रक्सी पिउदा छेक्न आउछे , भन्छे "नपिउनुस् रक्सिले फाईदा गर्दैन " , महादेवले बिष पार्वतीले छेक्न जानु पर्छ कि पर्दैन ?
पार्वतीले दही दुध खान दिएकी भए बिष भांग धतुरो किन खानु पर्थ्यो ? पार्वतीले राम्रो प्रेम गरेकी भए ७ बर्से गोमा भा ठाममा किन बिहे गर्न किन जानु पर्थ्यो ??
पार्वतीले जम्मा महादेवलाई एकचोटि चुम्बन गरेको प्रमाण भेट्टिन्छ , त्यही लिपिस्टिकको डामले बनेको बुट्टालाई तेस्रो नेत्र भनेको हुनु पर्छ । पार्वतीले जीवनमा महादेवलाई एकचोटि चुम्बन गरेको प्रमाण भेट्टिन्छ , त्यही लिपिस्टिकको डामले बनेको बुट्टालाई तेस्रो नेत्र भनेको हुनु पर्छ ।
बिचरा महादेवले मरेकी सतीदेवीको लाश बोकेर संसार भ्रमण गर्नु भो !!

१६ हजार गोपिनी कहाँ गए मर्नी बेलामा कृष्ण जी एक्लै मर्नु भो !!
त्यस्को पनि सोध खोज हुनु पर्छ,त्यसैले अधिकार मात्र भनेर हुँदैन माता दायित्व पनि बोध हुनु पर्छ ।
अब हेर्नुस् बिष्णुलाई....
संसारमा सबै भन्दा धनी लक्ष्मीको पतीको गती ..
लक्ष्मीको त्यो अथाहा सम्पत्तीले के गर्यो चार आनाको घरेडि नपाएर समुन्द्रमा गएर सर्प माथि ओछ्यान लगाएर सुत्नु पर्यो ।
हेर्नुस् सृस्टिकर्ता ब्रम्ह...
हेर्नुस् सृस्टिकर्ता ब्रम्ह,सारा संसारको सृस्टि गर्यो , संसार भर्यो जाबो एउटा TOPAZ ब्लेड नपाएर बिन लादेन जस्तो दार्ही पर्यो ।
अब हेर्नुस् गधमुट्ने गणेश .....
मान्छेको घाटिमा हातीको टाउको जोड्न कही साइज मिल्छ ?
मान्छेको घाटिमा त्यो हातीको टाउको जोड्न कही साइज मिल्छ ?
त्यो कल्ले जोडेको कल्ले देखेको ?? महादेवले जोडेको भए नामको अगाडि डाक्टर महादेव किन नलेखेको ??
उता हेर्नुस दक्षप्रजापतीको ...
उता हेर्नुस दक्षप्रजापतीको टाउको बोकाको टाउको, दक्षप्रजापतीको घाटीमा बोकाको टाउको ...
जोड्ने को थियो ?? - नन्दीब्रिङि चौसट्ठी योगिनी !!!
नन्दी भनेको सांढे..!
डाक्टर पाडेले काटेको अौला जोड्न नसक्ने देशमा बसेर सांढेले बोकाको टाउको मान्छेको घाटीमा जोडेको पत्याउने हामी कस्तो ? के पत्याउने ? कती पत्याउने हरे खेत जोतेर सिता निस्किन अरे ...!!
खेत जोतेर कही मान्छे जन्मिन्छ ??
पहिलो कुरा राजा जनक हो कि हली हो ??प्रश्न कस्ले सोध्छ ??
राजा भए राजाले कही खेत जोत्छ ??
हामीले खेत जोतेर अहिले सम्म आन्न खान पा'छैन । मान्छे जन्माउन के गर्न पर्छ हम्लाई थाहा छैन ??
खेत जोतेर त्यती राम्री सुन्दरी पाईने भए, गरा गरा विश्वसुन्दरी पाईन्थ्यो, ऐश्वोर्य राय किन चाहिन्थ्यो ??

बिहान हलो भिरेर अमिताभ बच्चन मेलामा निस्किन्थ्यो, बेलुका बुहारी लिएर घर भित्रिन्थ्यो ।
अब आयो सिनेमाको कुरा ।
आलु नंग्याउन उसिन्नु पर्छ अनी केलाउनु पर्छ ।
मान्छे नंग्याउन फिलिम खेलाउनु पर्छ ।।
बगैँचामा नाचेकि नायिकालाई हेर्दै भोगटेले भन्छ रे "बाजा बज्न साथ हल्लिने त्यो हाँगा कि हात हो ?? हावै नआई उडाउने त्यो लुगा हो कि पात हो ??"
जती छिप्पिदै गयो त्यती बोक्रा झर्दै जानी यो मान्छेको छोरीहरुको कस्तो जात हो ?
हेर्नुस् , भोगटे र केटी दुबैले हामीलाई असर गर्छ ।
बाक्लो बोक्रा भाको भोगटेले जिब्रो अमिलो पार्छ ।
पातलो बोक्रा भाको केटीहरुले आँखा धमिलो पार्छ ।
त्यसैले क्यमेरा म्यानले सुटिङ गर्दा एउटा आँखा हेर्छ अर्को आँखा ढाक्छ

किन त्यसो गर्या थाहा छ तपाईंलाई ??
दिनभरी हिरोईन हेरेको आँखाले बेलुका गएर झ्वाट्ट स्वास्नि हेर्दा बनझाँक्री जस्तो लाग्छ ।
त्यसरी बनाएको फिलिम ओस्कार पठाउन सकिएन सोझै स्वर्ग गएछ ...
देउताहरुले हेर्नु भएछ , महादेव र बिष्णु दँग हुनु भएछ , ब्रम्ह जी धुरुधुरु रुदै भन्नु भएछ "यो सिनिमा नेपालबाट स्वर्गमा कल्ले झिकायो?यो सिनिमा नेपालबाट स्वर्गमा कल्ले झिकायो? नाक हुँदा हुँदै नाईटोमा फुली लाउन कल्ले सिकायो ?मलाई नसोधी त्यात्रो परिवर्तन कल्ले गर्यो?? एक्कै चोटि तीन बित्ता तल फुली कसरी सर्यो ??"मेरो कुरो निर्माताले सुन्छ कि निर्देशकले सुन्छ ??त्यो भन्दा तल सर्यो भने जवाफदेही को हुन्छ ??
म भन्छु तुलसी घिमिरेले जिम्मा लिनु पर्छ ब्रम्हले रजिनामा दिनु पर्छ ,

ब्रम्हा रिसाएर नाकलाई नाईटोमा नाईटोलाई नाकमा सार्ने प्रस्ताव पास भा'छ रे !!
त्यो प्रस्ताव अहिले सिंह दरबारमा भित्र आ'छ रे !!
हामी इज्जत गयो भने नाक काटियो भन्छौ ,
हाम्रो नाक नसारियोस , केही छैन हाम्रो दोस
त्यो प्रस्ताव पास भएर आए नि केटीहरुलाई मात्र लागु होस
नाकलाई नाईटो सारे पछी नाईटोमा फुली लाउने केटीहरुले सुख पाओस
नाकै नभएसी मुखको के काम मुख पनि सँग सँगै जाओस
बसाइ सरेको मुखले ICECREAM खाए नि खाओस लिपिस्टिक लगाए नि लाओस !!!