४१ बर्षे मोडलको यस्तो फिगर (फोटो फिचरसहित)

मोडल तथा डिजाइनर क्यापरिस वाउरेटले विकिनीमा फोटोसुट गराएकी छिन् । आफैले तयार पारेको पहिरनमा उनले फोटोसुट गराएकी हुन् ।





२००६ देखि उनले डिजाइनको कम्पनी खोलेकी थिइन् । क्यालिफोर्नियाकी यि मोडलले गरेको फोटोसुटले धेरैको ध्यान खिच्ने विश्वास गरिएको छ ।