भ्यालेनटाइनमा पुनमको हट गिफ्ट (फोटो फिचरसहित)



मोडल पुनम झावरले भ्यालेनटाइन डे नजिकिदै जादा उत्तेजक फोटोसुट गरेकी छिन् । भ्यालेन्टाइनको गिफ्ट भन्दै पुनमले गरेको उत्तेजक फोटोसुटमा उनले विभिन्न रंगका पहिरनहरु लगाएकी छिन् ।पुनमले फोटोसुटका क्रममा निक्कै उत्तेजक र आकर्षक पोजहरु समेत दिएकी छिन् ।