सिपोरा गुरुङ मिस नेपालका लागि छनौट
![]() |
भलिबल खेलाडी सिपोरा गुरुङ सन् २०१३ को मिस नेपालमा छनौट भएकी छिन् । राजधानीमा भएको छनौट चरणमा गुरुङ सहित १६ जना दोश्रो चरणमा छनौट भएका हुन । छनौट चरणमा देशभरीबाट ४७ जनाले सहभागिता जनाएका थिए ।
नेपालको तर्फबाट सवै भन्दा कम उमेरमा अन्तराष्ट्रिय खेलकुदमा भाग लिई पदक धारी (सन २००६) सिपोरा विक्रम सम्वत २०६७ मा पपुलर प्लेयर अफ दी एयर समेत हुन सफल भएकी थिइन् । उनी हाल नेपाल सेनाको सहसेनानी परिक्षाको तयारीमा समेत छिन् ।
![]() |