बन्दको वर्णन (फोटो फिचर)



काठमाडौ, फाल्गुन ८ - प्रधानन्याधिश नेतृत्वमा चुनावी सरकार बनाउने शिर्ष दलको तयारीको बिरोधमा नेकपा-माओवादीले आव्हान गरेको बन्द ले मंगलबार बिहानैदेखि राजधानीसहित देशभर प्रभाव छाएको छ । बन्द का कारण राजधानीका सडक सुनसान छन् । पसलहरु ठप्प छन् । सवारी आवागमनमा अवरोध हुादा सर्वसाधारणहरुले गन्तव्यमा पुग्न कष्ट भोग्नुपरेको छ । कान्तिपुरकर्मी सन्जोग मानन्धरले मंगलबार बिहान राजधानीका बिभिन्न स्थानमा पुगेर खिचेका तस्विरहरुले बन्द को बर्णन गरेको छ :