किंगफिसर क्यालेन्डरमा मोडलहरुको पोज (फोटो फिचरसहित)


सन् २०१३ को किंगफिसर क्यालेन्डर निक्कै आकर्षक बनेको छ । क्यालेन्डरमा मोडलहरुको आकर्षक तस्बिर हेर्न सकिनेछ । फिनल्यान्डका विभिन्न स्थानमा खिचिएको तस्बिरहरुले धेरैको मन बहलाउने पक्का छ ।यहाँ जनवरी देखि डिसेम्बरसम्म राखिएका मोडलहरुको तस्बिर क्रमश प्रस्तुत गरिएको छ ।