गृहपृष्ठ
समाचार
यौन
स्वाथ्य
मनोरन्जन
प्रबिधि
प्रबास
भिडियो
साहित्य
राशिफल
फिल्म
खेलकुद समाचार
बिज्ञापन
सम्पर्क
यौन/sex
» समुद्री किनाराको यौनसम्पर्क प्यारो
समुद्री किनाराको यौनसम्पर्क प्यारो
बेलायती महिलाहरूमा समुद्री किनारामा यौनसाथीसँग मस्ती गर्दै रतिरागमा लिप्त हुने चाहना बढ्दै गएको छ। एक सर्वेक्षण अनुसार ३० वर्ष भन्दा कम उमेरका बेलायतका ४० प्रतिशत महिलाले कम्तीमा एक रात समुद्री किनारामा बिताएका छन् भने एकतिहाइ महिलाले आफूले समुद्री किनारमै यौनसम्पर्कको मज्जा लुटेको खुलासा गरेका छन्। अझ रोचक कुरा के छ भने हरेक १० जनामध्ये एक बेलायती युवतीले एक साताको छुट्टी समुद्री बिचमा बिताउँदा आफूले ५ वटासम्म यौनसाथी बदल्ने गरेको बताए। सर्वेक्षणअनुसार युवतीहरूमा सूर्यको प्रकाशमा यौ नसम्पर्क गर्ने चाहना बढी हुन्छ, त्यसैले हरेक १० मध्ये ९ युवती आफूले घरभित्र भन्दा खुला आकाशमुनि बढी यौनसम्पर्क गरेको बताउँछन्। एक अर्को सर्वेक्षणअनुसार बेलायती युवतीहरूलाई बेलायत घुम्न आउने विदेशी पर्यटकमध्ये इटालियन तन्नेरीहरू सबैभन्दा कामुक लाग्छन्। त्यसपछि फ्रेन्च र डच युवकहरू बेलायती युवतीको रोजाइमा पर्छन्। उनीहरूलाई सबैभन्दा कम कामुक युवक भने जर्मनीका लाग्छन्। अनि नेपाली युवा नि? सम्भवतः सर्वेक्षणमा यो अप्सन नै थिएन।
नेपाली समय
ताजा खबर
धेरै पढिएका खबर
स्विमिङ पुलमा सुन्दरीको क्याटवाक (फोटो फिचरसहित)
हिजो आजको कुरा 13 July 2012
बेलायती युवराज्ञी केटको टपलेस तस्वीर सार्वजनिक
विसङ्गतिको नाङ्गो चिरफारः मुर्दार काठमान्डु
२२ वर्षीया पूजा १७ दिनदेखि बेपत्ता, दाइजोका कारण बेपत्ता पारेको आरोप