गृहपृष्ठ
समाचार
यौन
स्वाथ्य
मनोरन्जन
प्रबिधि
प्रबास
भिडियो
साहित्य
राशिफल
फिल्म
खेलकुद समाचार
बिज्ञापन
सम्पर्क
फिल्मी खबर
,
समाचार
» कैटरिनाको नदेखिनुपर्ने चिज देखिएपछि…..
कैटरिनाको नदेखिनुपर्ने चिज देखिएपछि…..
बलिउड नायिका कैटरिना कैफले निर्माता यश चोपडा र नायक शाहरुख खानसँग पहिलो पटक फिल्म ‘जब तक है जान’मा एकसाथ काम गरेकी छिन । जसका कारण अहिले उनी निकै चर्चामा छिन् । पछिल्लो दिनमा फिल्म जब तक हे जानको प्रोमोसनका लागि गरिएको एक कार्यक्रममा कैटरिना सहभागी भएकी थिइन् । उक्त कार्यक्रममा कैटरिनाले सेतो रंगको निकै छोटो कपडा पहिरिएकी थिइन् । कैटरिनाको उक्त कपडा गलामा त निकै खुलेको थियो नै लम्बाई पनि निकै कम थियो । जसका कारण कुर्सीमा बस्ने बितिक्कै कैटरिनाको अन्र्तवस्त्र पूर्ण रुपमा दर्शकसामु आयो ,जुन नहुनुपर्ने थियो । तर, हातमा माईक समातेकी कैटरिनालाई त्यो कुरा पत्तो भएन । कैटरिनाको जुन नदेखिनुपर्ने थियो देखिएपछि फोटोग्राफरहरुले भने आफ्नो क्यामरा क्लिक गर्न कुनै कसर बाँकी राखेनन् । यहाँ राखिएको तस्वीर एनडीटिभी इन्डियाका फोटोग्राफरले खिचेको सोही समयको तस्वीर हो । विशेष कुरा यो हो कि कैटरिनाका साथमा यस्तो घटना यो पहिलो पटक घटेको हो । (फ्रि नेपाल न्युज नेटवर्क
नेपाली समय
ताजा खबर
धेरै पढिएका खबर
स्विमिङ पुलमा सुन्दरीको क्याटवाक (फोटो फिचरसहित)
हिजो आजको कुरा 13 July 2012
बेलायती युवराज्ञी केटको टपलेस तस्वीर सार्वजनिक
विसङ्गतिको नाङ्गो चिरफारः मुर्दार काठमान्डु
२२ वर्षीया पूजा १७ दिनदेखि बेपत्ता, दाइजोका कारण बेपत्ता पारेको आरोप