२०६९ साल भाद्र १७ गते आइतबार, सेक्टेम्बर २ तारिख , 2012
![]() |
मेष:
मान्यजनको सहयोग प्राप्त हुनेछ । कर्मप्रति आस्था र
व्यस्तता बढ्नेछ। ब्यापार ब्यबसायमा प्रसस्त
लाभकासंकेत देखिनेछन।
वृष:
दैनिक कार्यमा व्यस्तता रहने छ। राजनैतिक
गतिरोधको अन्त्य हुनेछ। सामाजिक
कार्यमा सहभागी भइएला। शारीरिक थकानको अनुभव
हुने छ।
मिथुन:
आपसी समझदारी बढ्न सक्छ । विलासितामा घन
खर्चिने योग रहेको छ। मान
प्रतिस्ठाको लागी परिश्रम गर्नु पर्ने छ । सामाजिक
दायित्व बढ्ने छ ।
कर्कट:
सामाजिक कार्य गर्ने अवसर मिल्नेछ।
मित्रजनको सदभाव र सहयोग प्राप्त हुने छ। दैनिक
कार्यमा सफलता मिल्नेछ। आकस्मिक
यात्राको योजना बन्नेछ।
सिंह:
पारिवारिक दायित्व बढ्नेछ। आर्थिक
क्षेत्रमा सुधार आउनेछ। दैनिक खर्च बढ्ने छ। अचल
सम्पति किनबेचमा बिशेष विचार गर्नुस्।
कन्या:
अल्झिएकाकाम हरु सुचारु हुनेछन्। आफन्तको भर
पोषणका निम्ती खर्च वृद्धि हुनेछ। आध्यामिक
यात्राको योग रहेको छ। स्वास्थमा बाधा उत्पन्न हुन
सक्छ।
तुला:
आय आर्जनको क्षेत्र सबल रहने छ। ब्यापार
ब्यबसायमा प्रसस्त लाभ मिल्ने देखिन्छ। उद्योग
कारखानामा लगाएको लगानी फलिफाप हुनेछ।
वृश्चिक:
स्वास्थ्मा बाधा उत्पन्न हुनेछ। वैदेशिक यात्राको योग
देखिन्छ। धर्मकर्ममा रुची बढ्नुकासाथै सामाजिक
क्षेत्रमा लगानी गर्ने अवसर मिल्नेछ।
धनु:
धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ।
पारिवारिक सदभाब र समन्वय बढ्नेछ।
बिलासिताका समानहरु खरिद गरिएला।
मकर:
शैक्षिक क्षेत्रमा प्रगति हुनेछ। न्यायिक
तथा सामाजिक क्षेत्रमा सफलता मिल्नेछ।
रमाइलो यात्राको योग रहेको छ। आफन्तजन बाट
प्रसस्त सहयोग मिल्नेछ।
कुम्भ:
आय आर्जनमा सन्तुस्टी मिल्नेछ। धार्मिक
कर्ममा रुची बढ्ने छ। शैक्षिक कार्यमा लगानीको योग
देखिएको छ। सभा सम्मेलनमा सहभागी हुने अवसर
जुट्नेछ।
मीन:
नया योजनाहरु बन्ने छ। राजनीतिक बादबिवाद बढ्नेछ।
रमाइलो यात्रा गर्ने अवसर मिल्ने छ। अध्यात्मिक
कार्यमा सफलता मिल्नेछ।
आजको राशीले जे जस्तो बताए
पनि तपाईहरुको आजको दिन पूर्ण सफल रहोस
भनी कामना गर्दछौ ।।।
![]() |