DID Lil Cham मा सोमिया राई पहिलो स्थानमा
![]() |
Last day to vote for DID Little Master 2012 - दुई नेपाली, आसामका ७ बर्षिय बालक ओम छेत्री र दार्जलिङकी १० बर्षिय सोमिया राई कार्यक्रम डान्स ईण्डिया डान्स लिटल मास्टरको फाईनलमा प्रबेस गरेका छन भने अगस्त ०४ को नतिजा अनुसार सोमिया राईले सबैभन्दा धेरै भोट ल्याएर पहिलो स्थान हासिल गरेकि छिन। दुबैलाई अत्याधिक मतले भोट दिई जिताउनु होस। भोट हाल्न याहाँ क्लिक गर्नुहोस
DID Lil Cham मा सोमिया राई पहिलो स्थानमा भिडियो हेर्न यहाँ click गर्नुस्
DID Lil Cham मा सोमिया राई पहिलो स्थानमा भिडियो हेर्न यहाँ click गर्नुस्
![]() |