विश्वास गर्नुस् या नगर्नुस् एउटा अभुतपुर्व यथार्थ .... बिना राणा मगरको अनौठो रोग ।

एउटै भाँडोको भात परिवारका सबै सदस्यले आरामसँग खान्छन् तर त्यही परिवारकी एक महिलाले मुखमा हाल्नासाथ ढुंगामा परिणत हुँदा उनी समस्यामा परेकी छन् ।
कुनै पनि अन्न्ा मुखमा हाल्नेबित्तिक
ै रातो दर्शन ढुंगा हुने गरेको छ । सफा खाना मगरले मुखमा हाल्नेबित्तिकै ढुंगा हुने गरेको हो । यो घटना देख्ने र सुन्नेहरू सबै आश्चर्यमा पर्ने गरेका छन् । पहिलोपटक यो घटना सुन्नेले यस्तो पनि हुन्छ र भनेर प्रतिक्रिया दिए पनि बिनाको घरमा पुगेपछि भने आश्चर्यचकित हुने गरेका छन् । आफूलाई के भएको हो भन्नेबारे अनभिज्ञ बिनाको अनौठो क्रियाकलापले उनको परिवारसमेत अचम्म्ामा परेको छ ।
यो अनौठो घटनाले यतिखेर उनलाईए नीकै गारो परेको छ । अरूका लागि जादुजस्तो देखिने अनौठो घटनाले बिनालाई मात्रै होइन उनका श्रीमान्लाई पनि समस्यामा परेका छन् । सुत्केरी हुनुपहिले पनि बिनालाई यस्तै अनौठा घटनाले सताउने गरेको थियो । राति सुतेको ठाउँमा अज्ञात स्थलबाट ढुंगा प्रहार हुने क्रम बढ्न थालेपछि श्रीमान्सँगै काठमाडौंमा बस्न थालेकी बिनालाई नयाँ घटना आइपरेको हो ।
बिनामा यस्तो समस्या देखिएपछि स्थानीयवासीले विभिन्न तर्कना गरेका छन् । कसैले यसलाई दैवी शक्तिको रूपमा लिएका छन् भने कसैले टुनामुनाको प्रभाव भएको बताउँदै आएका छन् ।भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला



भिडियो हेर्न यहाँ click गर्नुहोस