एक थान एसएमजी र ५५ वटा गोलीसहित पक्राउ
![]() |
काठमाडौं, श्रावण २६ -
तुलसीपुर बस पार्कमा एसएमजी एक थान हतियारसहित एक व्यक्ति पक्राउ परेका छन् । दीलबहादुर घर्ती नामका ती व्यक्तिका साथबाट एसएमजीको ५५ थान गोली र एसएलआरको ४ थान गोलीसमेत बरामद भएको छ ।
मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालयकी प्रहरी नायव महानिरीक्षक पार्वती थापाका अनुसार घर्तीलाई थप अनुसन्धानका लागि दाङ जिल्ला प्रहरी कार्यालय घोराही पठाइएको छ ।
![]() |