तन्नेरी फेला नपरेपछि कुकुरसँग रोमान्स
|
पूर्व रियालिटी शो स्टार तथा ग्लामर मोडेल लेइलानी डाउन्डिङले अन्ततः रोमान्सको मौका पाएकी छिन् । तर उनले कुनै तन्नेरीसँग होइन । आफ्नो पाल्तु कुकुरसँग मात्र ।
हालै अमेरिकाको लसएन्जल्स स्थित हलिउड हिल्सको हाइकिङमा आफ्ना कुकुरसाथीसँगै पुगेकी लेइलानी आफ्ना तिनवटा सुन्दर कुकुरसँग निकै रमाइलो गरेको देखिन्थ्यो ।
बेलायतको बरेनमाउथमा जन्मिएकी लेइलानी सन् २००८ देखि अमेरिकामा बस्दै आएकी छिन् र आफ्नै कपडा पसल पनि खोलेकी छिन् ।
३२ वर्षे यी सुन्दरीको यहीँ वर्षको सुरुमै प्रेमी स्टेफेन डर्फसँगको सम्बन्ध टुटेको थियो ।
स्टेफेनसँगको ब्रेकअपपछि उनले अर्को तन्नेरीलाई फकाउन सकेकी छैनिन् । सायद प्रेमीविनाको एक्लो जिवनको तलतली मेट्न होला उनी कुकुरसँगै भुलिरहेकी छिन् ।