२०६९ साल श्रावण २६ गते शुक्रबार , 10-Aug-2012,Friday
![]() |
मेष (चू चे चो ला ली लु ले लो अ)
धन खर्चको समय रहेको छ । काममा केहि सानातीना अबरोध आउने छन् ।
यातिबेलामा अरुलाई धन नदिदा राम्रो हुने खालको समय रहेको देखिन्छ ।
वृष (इ उ ए ओ वा वी वु वे वो)
भाग्योदय हुने खालको समय आएको देखिन्छ। सानो मिहिनतले पनि ठुलो
काम सम्पन्न हुने खालको समय आएको देखिन्छ ।
काम गर्दा विचार भने पुराउनु होला ।
मिथुन (का कि कु घ ङ छ के को हा)
विभिन्न ठाउको भर्मन हुने खालको समय आएको देखिन्छ । अलि-अलि आर्थिक
लाभ पनि मिल्ने खालको समय रहेको देखिन्छ । सोचेर अगी बढ्नु होला ।
कर्कट (ही हु हे हो डा डि डु डे डो)
तपाइले गर्नु भएको कामको नतिजा एकदम राम्रो आउने खालको दिन रहेको देखिन्छ ।
परिश्रमको फल मिल्ने खालको समय रहेको देखिन्छ । यात्राको लागि राम्रो समय रहेको छ ।
सिंह (मा मि मू मे मो टा टी टु टे)
समय मध्यम रहेको देखिन्छ । सांगीतिक एबम कलाको कक्श्यतार्मा रुची बढ्ने खालको समय रहेको
देखिन्छ । यात्राको लागि त्यति राम्रोसमय रहेको छैन ।
कन्या (टो प पी पु ष ण ठ पे मो)
धेरै सक्रिय भएर काम गर्न नसकिएला । पुरानै गतिविधिले दिनु भए एकदम राम्रोहुने समय रहेको देखिन्छ ।
विचार गर्नु होला ।
तुला (र री रु रे रो ता ती तू ते)
काममा व्यस्था हुने खालको समय रहेको देखिन्छ । केहि अरुको काम गर्न समय निकाल्न गरि हुने देखिन्छ ।
विचार गर्नु होला ।
वृश्चिक (तो ना नी नू ने नो या यि यु)
काममा जिद्दी गर्ने बानि छ भने त्यो बानी हटाउदा एकदम फाइदा हुने देखिन्छ । तपाइले गर्नु भएको काम
अरुलाई मन पर्ने खालको समय रहेको छैन ।
धनु (य यो भा भी भू ध फा ढ भे)
भाग्य बलियो हुने बेला आएको छ । सानो मेहेनतबाट ठुला-ठुला काम सम्पन्न हुनेछन ।
मकर (जो जा जी खी खू खे खो गा गी)
तपाइको लागि आजको दिन ठिकै रहेको देखिन्छ । सांगीतिक एबम कलाको कक्ष्यतरमा तपाइको एकदम
प्रगति हुने खालको समय रहेको देखिन्छ ।
कुम्भ (गू गे गो सा सी सु से सो द)
विभिन्न ठाउको भर्मन हुने खालको समय रहेको देखिन्छ । आर्थिक लाभ राम्रो हुने खालको समय रहेको देखिन्छ ।
पुरानै कामलाई निरन्तरता दिन भए बेस हुने छ ।
मीन (दि दू थ भ ञ दे दो चा ची)
तपाइले गर्नु भएको कामको नतिजा राम्रोआउने खालको समय रहेको देखिन्छ । परिश्रम राम्रो फल मिल्ने छ ।
सामाजिक काममा मन जाने छ ।