यौन आसन



सबैलाई थाहा भएकै कुरा हो, यौन सम्पर्कका लागि आसन महत्वपूर्ण हुन्छ। सधैं एउटै आसनमा सम्पर्क गर्नुको खासै रमाइलो हुँदैन। त्यसैले यौन सम्पर्कमा थप आनन्द लिन आसन बदल्नुपर्छ। यदि सम्पर्क गर्दागर्दै पति थाके भने पत्निलाई माथि राख्न सकिन्छ। यस्तो स्टेपमा शारीरिक प्रक्रिया पनि पत्नीले नै सञ्चालन गर्नुपर्छ। यस्तो अवस्थामा पत्निले पुरुष अंगको माथिल्लो भाग आफ्नो औलाले दबाउँदै, छोड्र्नुपर्छ। धेरै दवाउनु भने हुँदैनन। यो स्टेपले यौनसुख त बढ्छ नै, समय पनि लम्बिन्छ।