झरनाको पानी जस्तै बगी रहने रहेछ जिन्दगी .......!



झरनाको पानी जस्तै बगी रहने रहेछ जिन्दगी .......!
सपनाको सागरमा तटपी रहने रहेछ जिन्दगी .........!
हाँवा संगै उडने सिमलको भुवा जस्तै रहेछ जिन्दगी .....!
आँगो नै नाजोसी पलपल जली रहने रहेछ जिन्दगी .......!
ज्युदो लास क्षितिज परि डुली रहने रहेछ जिन्दगी .......!
उदासी भई टोलायर बस्नु रहने रहेछ जिन्दगी ........!

सन्ज मान लामा ,काभ्रे पलान्चोक
के या ला ,मलेशिया