गीत
![]() |
पराइकि तिमि हुदै छौ भन्ने खबर पाए।
अभागि म तिम्रो डोली अन्मेपछि आए।
......
रुदै रुदै डोलि चढि सम्झना धेरै गर्यौरे।
निस्ठुरिले माया मार्यो फ़र्किएन भन्यौ रे।
.......
सगिनिलाइ रुमाल चिनो दिनु भन्यौरे।
हाम्रो भेट यो जुनिमा अब हुन्न भन्यौरे।
.........
देउरलि मा पुगेपछि फ़ुल्पाति चडायौरे।
किन छुटाइस माया भनि तिमि रिसायौरे।
पराइकि तिमि हुदै छौ भन्ने खबर पाए।
अभागि म तिम्रो डोली अन्मेपछि आए।
दिपक प्रताप थापा
Lamjung
Now,uae.
![]() |