धोका पाएर त पिए मैले ।

धोका पाएर त पिए मैले ।
नत्र भए पिउँदिनथे कैले ।
तिम्रै साथ हुन्छु भन्थिन् जैले ।
थाहाछैन काहाँ छिन् अहिले ।
मलाई त्यागेर गइन उनले ।
नशामा डुबेको छु चुर्लुम्म अहिले ।
सबैले सोध्छन् यो के गरिस् तैँले ।
के जबाफ दिनु खै मैले ।
बेहोसिमै लडिरहेको छु अहिले ।
थिएन यस्तो हालत मेरो पैले ।
धोका पाएर त पिए मैले ।
नत्र भए पिउँदिनथे कैले ।
 
by--------------------------------------------------CTz ACh