कलेज अध्यनरत छात्राको सामुहिक बलात्कार


११ चैत,एजेन्सी। भारतको दिल्लीमा ३ किशोरहरुले एक २२ वर्षिय महिलाको बलात्कार गरेका छन्। उनिहरुले २२ वर्षिय कलेज पढ्ने महिलालाई बहना बनाएर दिल्लीको देबिलाल पार्क लगेर बलात्कार गरेर प्रहरीले जनाएको छ।
पिडित महिला अकरपुरकी भएपनि पढ्नको लागि बिहानै रोहतक आएकी थिइन्, उनलाई तिन किशोरले पार्कमा लगेर बलात्कार गरेपछी फरार भएका छन्।  
पिडितलाई अस्पताल लगिएको छ  भने बलात्करी किशोरहरुको प्रहरीले खोजी कार्य तिब्र पारेको छ।