छोरीलाई धेरै संग सेक्स गर्न यसरि सघाउछन (भिडियो)
![]() |
बिश्वका कयौ देशमा आज पनि बिबाह अघि यौन सम्बन्ध बनाउन सामाजिक मूल्य र मान्यता बिपरित हुन्छ | कुनै पनि बाबु आमा चाहन्नन् कि उनीहरुको छोरीको बिहे भन्दा अघि कसै संग शारीरिक सम्बन्ध होस् | तर कम्बोडियामा एउटा यस्तो गाउँ छ जहाँ आफ्नो छोरीलाई यौन सम्पर्क गर्नको बाबु आमा नै उक्साउछन् | बाबु आमाले नै छोरी अरु संग सम्बन्ध राखोस भन्ने चाहन्छन र छोरीको लागि छुट्टै झुपडी( सेक्स हट , लब हट)बनाइदिने गर्दछन जसले गर्दा छोरी अरु संग रात बिताउन सकोस | जानकारी अनुसार देशको उत्तर पश्चिममा रहेको रियांग

तर अहिले समय निक्कै बदलिएको छ | त्यहाका बाबु आमाले त्यो पुरानो रिति कायमै राखे पनि अब गर्भ तुहाउने काम गर्नु भन्दा छोरीहरुलाई त्यो घर मा नै कण्डम प्याकेटको व्यवस्था गरिदिने गर्दछन | १७ बर्षकी नाङ चान (Nang Chan) आफ्नो मातापिताको घर पछाडिको पिरतिको झुपडीमा बस्छिन् | उनि भन्छन कम उमेरमै आफुले मन पराएको केटा संग सेक्स गर्न पाउनु भनेको अरु महिला जत्तिकै ससक्त हुनु हो|यो झुपडी हामीलाई स्वतन्त्रता प्रदान गर्नको लागि निक्कै राम्रो तरिका बनेको छ, जसको कारणले हामीले आफ्नो सच्चा प्रेमी पत्त लगाउन सक्छौं | यहि कोहि बिशेष व्यक्ति
भेटियो भने हामी एक अर्कासंग प्रेम गर्छौ, र त्यहि झुपडीमा सेक्स गर्छौ

![]() |