के छापियो शनिबारका दैनिक पत्रिकामा ?
![]() |
आज मिति २०६९ साल माघ महिनाको २७ गते शनिबार आज काठमाडौंबाट प्रकाशित सबैजसो दैनिक पत्रिकाले शुक्रबार काठमाडौंको खुला मञ्चमा विपक्षी दलहरुले शक्ति प्रदर्शन गरेको समाचारलाई प्रमुख प्राथमिकताकासाथ छापेका छन् । यस्तै हेटौंडामा सम्मपन्न एमाओबादी महाधिवेशनले अध्यक्ष र उपाध्यक्षमा पुरानै पदाधिकारीलाई निरन्तरता दिदैं महासचिवमा पोष्ट बहादुर बोगटिलाई सर्वसम्मत चयन गरेको समाचारलाई पनि आजका दैनिक पत्रिकाले प्राथमिकताकासाथ छापेका छन् ।
![]() |