क्रिकेट खेलाडीसँग साहरुखको दोस्ती (फोटो फिचरसहित)

टोयटा युनिभर्सिटी क्रिकेट च्याम्पियन शनिबारबाट सुरु भएको छ । खेलको उद्घाटन गर्न बलिउड नायक साहरुख खान पनि सहभागी भएका थिए । मुम्बइको ब्रेबान स्टेडियममा शनिबार राती ७ बजे सुरु भएको खेलको उद्घाटन समारोहमा साहरुख सहभागी भएका थिए ।

-->
उनले खेलाडीहरुलाई हौशला दिनुको साथमा नृत्य पनि गरेका थिए । साहरुखका साथमा क्रिकेट खेलाडी राहुल द्रविड पनि सहभागी भएका थिए । यो प्रतियोगितामा भारतका ८ युनिभर्सिटीले भाग लिएका छन् ।
-->