गृहपृष्ठ
समाचार
यौन
स्वाथ्य
मनोरन्जन
प्रबिधि
प्रबास
भिडियो
साहित्य
राशिफल
फिल्म
खेलकुद समाचार
बिज्ञापन
सम्पर्क
स्वास्थ्य
» अब तनावलाई धुवाँमा उडाउनु पर्दैन
अब तनावलाई धुवाँमा उडाउनु पर्दैन
धुम्रपान गर्ने धेरैको तर्क हुन्छ- चुरोट पिउँदा तनाव कम हुन्छ । तर, सफलतापूर्वक धुम्रपान छाड्ने हो भने त्यसपछि तनाव कम हुने अनुसन्धानकर्ताहरुले बताएका छन् ।
इङ्ग्ल्याण्डमा करिब ५ सय मानिसले धुम्रपान छुटाउन विशेष शिविरमा भाग लिए । ब्रिटिश जनरज अफ साइट्रीले गरेको अध्ययन हालै मात्र सार्वजनिक भएको छ ।
अध्ययनका अनुसार चुरोट पिउन छाडेका ६८ मानिसको तनावको स्तरमा कमी आयो । तनाव कमीको असर मुड उतार-चढाव हुनेमा बढी पाइयो । यो अध्ययन ती मानिसहरुलाई आश्वस्त पार्न प्रयोग गर्न सकिन्छ, जो धुम्रपान छाड्न चाहन्छन् तर, त्यसपछि तनाव बढ्छ भन्ने डरमा छन् ।
तर, धुम्रपान छाड्न असफल हुनेहरुमा भने तनाब बढने अध्ययनले देखाएको छ । अध्ययनका अनुसार धुम्रपान गर्नेहरु विहान उठ्नासाथ चुरोट पिउन चाहन्छन् ताकि ‘विदड्रल सिम्ट्रम’सँग लड्न सकियोस्, जसमा तनाव पनि पर्छ । तर, धुम्रपान छाडेपछि पटकपटक वचैन र तनाव हुादैन । यो तथ्यले धेरैलाई धुवाँको नसा छाड्न आत्मबिश्वास मिल्न सक्छ
नेपाली समय
ताजा खबर
धेरै पढिएका खबर
स्विमिङ पुलमा सुन्दरीको क्याटवाक (फोटो फिचरसहित)
रेखाको धक्कु काँक्रो चोर्ने बुहारी पाराको
हिजो आजको कुरा 13 July 2012
रिइन्ट्री उषा
विनोद चौधरीको जीवन गाथा सार्वजनिक