गृहपृष्ठ
समाचार
यौन
स्वाथ्य
मनोरन्जन
प्रबिधि
प्रबास
भिडियो
साहित्य
राशिफल
फिल्म
खेलकुद समाचार
बिज्ञापन
सम्पर्क
स्वास्थ्य
» मुटु स्वस्थ शरीर स्वस्थ
मुटु स्वस्थ शरीर स्वस्थ
काठमाडौ, कार्तिक २५ - हालै गरिएको एउटा अध्ययन अनुसार मध्यम उमेरमा मुटु स्वस्थ रहँदा जीवनमा १४ वर्ष अझ बाँच्न सकिन्छ ।
यो अध्ययन नर्थ वेस्टर्न विश्वविद्यलयका अनुसन्धानकर्ताहरूले गरेका हुन् । उनीहरूले पाए कि मुटु सम
्बन्धी रोगको खतराबाट आफूलाई टाढा राख्दा स्वस्थ जीवन बाँच्न पाइन्छ ।
अध्ययनमा पाइए अनुसार मुटु स्वस्थ रहेको व्यक्ति अन्यहरूको दाँजोमा १४ वर्ष बढी बाँच्न पाए । थुप्रै व्यक्तिलाई वृद्घावस्थामा मुटु सम्बन्धी रोग हुन्छ । तर जुन व्यक्तिलाई मुटु सम्बन्धी रोगको खतरा हुँदैन उनीहरू बढी समयसम्म बाँच्छन् ।
नेपाली समय
ताजा खबर
धेरै पढिएका खबर
यौनसम्पर्क कति भएपछि बढी हुन्छ ?
स्विमिङ पुलमा सुन्दरीको क्याटवाक (फोटो फिचरसहित)
नेपाली कथानक चलचित्र "नेपाल प्यारो छ "- Nepal Pyaro chha
लक्ष्मी अधिकारी (संघर्षले दिएको साहस)
त्रिविको लापरबाही : रिजल्ट कुर्दाकुर्दै अवसर गुम्छ