स्वास्थ्य
»
ज्वानो
ज्वानो
![]() |
ज्वानोले
सयौ किसिमको खाना पचाउन मदत गर्दछ| भातको केही भागमा त ज्वानोले हैजालाई
पनि ठिक पर्छ भने विस्वास छ| यो बालबालिका, वृद सबैको लागि भोजन र औसधी हो|
यसमा रहेको क्याल्सियम उच्चकोटिको हुनछ र शरीरमा सजिलैसंग पच्छ| यसले
हाडलाई बलियो बनाउंछ|
यसको उपयोग विभिन्न रोगहरु गर्नसकिन्छ
1.ग्यास भरिदा: ३-४ चम्चा ज्वानोलाइ कागतीको रसमा भिजाउने र छायामा
सुकाउने| पुरै सुकेपछि यसमा अलिकति बिरेनुन हाल्ने र दिनको दुइ चोटी
अलिकायी पानीसंग चपाएर खाने| त्यसबेलामा चिलो नखानु बेस हुनछ|
2.बच्चाहरुको नाक बन्द हुदा: आधा मुठीजती ज्वानोलाइ अलि अलि थिचेर एउटा
कपडामा बाधेर बच्चाको सिरानिनिर राखने| त्यसको गन्धले बच्चाहरुको नाक खुल्न
मदत गर्छ|
3.चिसो लागेको बेला: आधा चम्चा ज्वानोको धुलो र एक चम्चा ज्वानो पानीमा उमाल्ने र पानीको वाफ लिने|
4.खोकी लाग्दा: आधा चम्चा ज्वानो, २-३ वटा ल्वाग र अलिकति नुन पानीमा मिसाएर बारम्बार पिउने|
सुत्केरीलाई पनि ज्वानोको सुप बनाएर पिउन दिने चल्न छ| कुपोषण भएका
बालबालिकालाइ पनि ज्वानोको सुप पिउन दिएमा स्वस्थ राम्रो हुदै जान्छ|
डा.अरुणा उप्रेती
1.ग्यास भरिदा: ३-४ चम्चा ज्वानोलाइ कागतीको रसमा भिजाउने र छायामा सुकाउने| पुरै सुकेपछि यसमा अलिकति बिरेनुन हाल्ने र दिनको दुइ चोटी अलिकायी पानीसंग चपाएर खाने| त्यसबेलामा चिलो नखानु बेस हुनछ|
2.बच्चाहरुको नाक बन्द हुदा: आधा मुठीजती ज्वानोलाइ अलि अलि थिचेर एउटा कपडामा बाधेर बच्चाको सिरानिनिर राखने| त्यसको गन्धले बच्चाहरुको नाक खुल्न मदत गर्छ|
3.चिसो लागेको बेला: आधा चम्चा ज्वानोको धुलो र एक चम्चा ज्वानो पानीमा उमाल्ने र पानीको वाफ लिने|
4.खोकी लाग्दा: आधा चम्चा ज्वानो, २-३ वटा ल्वाग र अलिकति नुन पानीमा मिसाएर बारम्बार पिउने|
सुत्केरीलाई पनि ज्वानोको सुप बनाएर पिउन दिने चल्न छ| कुपोषण भएका बालबालिकालाइ पनि ज्वानोको सुप पिउन दिएमा स्वस्थ राम्रो हुदै जान्छ|
डा.अरुणा उप्रेती
![]() |