गलत ब्युटी टिप्स बाट बचौं
|
आफ्नो केशको सौन्दर्य बढाउन हेयर कन्डिसनरलाई केशको जरामा लगाएर स्केल्प गर्नु गलत हो। केश जरातर्फ स्वस्थ हुन्छ। केश लम्बाइको अन्तिम बिन्दुमा अर्थात् टुप्पोमा पुगेर कमजोर हुने, दुई
मुखे हुने हुन्छ। जरामा कन्डिसनर लगाए केश डल हुनुका साथै गि्रसी पनि आउँछ। हेयर कन्डिसनर कानको दुवैतर्फबाट प्रारम्भ गरी केशको टुप्पोसम्म फैलाउनु राम्रो हुन्छ। जरामा कन्डिसनर नपरोस् भन्ने कुरामा होस गर्नुपर्छ। यसरी कन्डिसनर प्रयोग गरे केश आकर्षक एवं चम्किलो देखिन्छ।
अिाँखाको तल्लो भागमा देखिएको बेग्स हटाउन बढी दबाब दिएर मसाज गर्ने चलन छ तर यो गलत हो। आँखाको टिस्यु अत्यन्तै कोमल हुन्छ। राति आँखाको मुनि क्रिम लगाएर छोड्नुहुँदैन। सुत्नुपूर्व आँखामुनि अन्डर आइ क्रिम १० मिनेटसम्म लगाएपछि सफ्ट प्याड प्रयोग गरी पुछ्नुपर्छ। क्रिम पुछ्दा प्रयोग गर्ने प्याड कपास वा कटन सफा एवं नरम हुनुपर्छ।
शिरीरको दुर्गन्ध हटाउन डिओडरेन्ट तथा परफ्युम लगाउने चलन छ। यी दुवैलाई आफूले प्रयोग गर्ने पहिरनमा पार्नुहुँदैन। यसले पहिरनमा दाग बस्ने सम्भावना रहन्छ। शरीरको कुहिना पछाडिको भाग, कान पछाडिको भाग वा गर्दनमुनि परफ्युम लगाउनुपर्छ।
एस्टिन्जेन्ट अल्कोहल बेस्ड हुने भएकाले छाला शुष्क हुन पुग्छ। यसको साटो प्राकृतिक टोनर गुलाबजल प्रयोग गर्नु राम्रो हुन्छ। यसले छाला कोमल एवं चिल्लो बनाउँछ।
छिाला विशेषज्ञहरूका अनुसार पुराना मेकअपका सामानले छालामा एलर्जी हुने सम्भावना हुन्छ। एक वर्षअघिदेखि प्रयोग गरिएका मोइस्चराइजर, टोनर, क्लिन्जर आदिलाई बदल्नु राम्रो हुन्छ। कन्सिलर, कम्प्याक्ट, फाउन्डेसन, मस्करा आदि ३ देखि ६ महिनापछि बदल्नु उपयुक्त हुन्छ। लिपिस्टिक तथा आर्ट पेन्सिल भने एक वर्षसम्म प्रयोग गर्न सकिन्छ।
मिोइस्चराइजरका साथमा फाउन्डेसन मिसाएर लगाउँदा मेकअप पातलो, गि्रसी एवं दाग भएको जस्तो हुन्छ। मोइस्चराइजर प्रयोग गरेपछि २ मिनेटपछि फाउन्डेसन प्रयोग गर्नुपर्छ।
ििब्लचिङ तथा फेसियल अहिले साधारण मेकअप सामग्री भएका छन्। यद्यपि ब्लिचिङ गरेको एक-दुई दिनमै फेसियल गर्नु भने ठीक होइन। ब्लिचिङमा प्रयोग हुने केमिकलले छालालाई कोमल बनाउँछ भने फेसिलयमा स्क्रविङ एवं मसाज आदिले छालाको तन्तुमा गहिरो प्रभाव पार्छ। यी फरक कुरा एकसाथ गर्दा छालामा नकारात्मक असर पर्ने सम्भावना हुन्छ।

.jpg)