मिरान्डाका बिकिनी पोज (फोटोफिचर सहित)
|
अस्ट्रेलियाली सुपर मोडेल मिरान्डा केरले वास्तवमा सुन्दरताको मामिलामा वरदानै पाएकी हुन् । उनलाई सुन्दरतामा वंशाणुगत चिट्टा नै मिलेको बताउँछन् कतिपय । अझ भिक्टोरिया सेक्रेट कम्पनीको सद्भावना दुत बनेपछि त उनको चर्चा निकै चुलिएको छ र सुन्दरता अझै फक्रिएको छ ।
आफ्नो कामुक तथा सुन्दर कायालाई अझै छरपस्ट पार्ने क्रममा मिरान्डा केरले हालै सिड्नीको समुद्री तटमा सेक्सी बिकिनी पोज दिइन् । मोना भेल तटमा मिरान्डा विभिन्न २ मोडेलका टू पिसमा प्रकट भइन् । उनको पहिलो पोज चितुवा जस्तो टाटेपाटे बिकिनीमा थियो भने दोश्रो निलो छिर्केमिर्के बिकिनीमा थियो ।
२९ वर्षे यी तरुनी मोडेलका पोज हेर्दा यिनले एउटा सन्तान पाइसकेकी छिन् भन्ने कुरा पत्ताउनै गाह्रो हुन्छ । समुद्री तटमा तन्नेरीको बुइ चढेर मिरान्डाले पोज दिएको दृश्य अझ मनमोहक थियो । मिरान्डाको सिको अर्को अरु केही मोडेलले पनि आफुलाई बिकिनीमा सजाएका थिए त्यो बेला । हेरौँ मिरान्डाका बिकिनी पोज







|




