एउटा मुटू छुने कथा!!
![]() |
एक जना जड्याहको छोरी डक्टरनी हुन्छिन ।
उनी आफ्नो पेसामा दृढ हुन्छिन्, पेसाको हिसाबले पनि उनि असाध्यै कोमल स्वाभाबकी हुन्छिन ।
यहिँ स्वाभाबका कारणले नि उनिलाई नेपालकै उत्कृस्ट माननिय डक्टरको दर्जा पनि ओगट्छिन तर यस्ती भद्र स्वाभाबकी डक्टरनिले आफ्नो जड्याह बाबालाई कहिले पनि राम्रो दृस्टी कोणले हेर्दिनन ।
किनकी उनका बाबा जड्याह लफंगा थिए ।
तर बाबा उनको अगाडी कहिलेनी जाँड खाँदैन थिए ।
डक्टरनिलाई बस यती थाहा थियो कि मेरो बाबा रक्सी पिउनु हुन्छ ।
डक्टरनी जसो तसो आफ्नो दैनिकी कटाइ रहेकी हुन्छे अबं रितले दिन कटी रहेको हुन्छ ।
एकदिन अचानक बाबाको दुर्घटना हुन्छ ।क्षत बिक्षत भएको सरिर हस्पिटल त पुग्छ तर बाबाको अवस्था भने नाजुक हुन्छ ।
डक्टरनी छोरी आफ्नो बाबाले धेरै पिएर आज दुर्घटना भयो भन्ने सोचेर बाबाको कुनै पनि हालतमा उपचार नगर्ने बाचा गर्छिन ।
उता बाबा जिबनको अन्तिम दौरानमा आफ्नि छोरी संग बात गर्न चाहन्छन तर छोरी रिसले चुर भएर आफ्नो कोठामा गै बस्छिन ।
कठै जिबनको अन्तिम घडिमा पनि उनि आफ्नो यथार्थ छोरीलाई सुनाउन नसक्दा उनि खुबै रुन्छन ।
उनको यो अवस्था देखेर उनकी ठुली आमाले छोरीलाई सम्झाउन जान्छिन्,
कोठामा पुगेर डक्टरनीलाई एक थप्पड लाउदै भन्छिन्
हेर छोरी तैले तेरो बाबाको उपचार कुनै पनि हालतमा गर्नै पर्छ ।यो तेरो कर्तब्य हो ।
तँलाई के थाहा छ यो भन्दा बढी मलाई थाहा छ ।
जब तेरो आमा बित्नु भयो त्यस पछी पनि तँलाई कुनै दुख दिनु भएन ।
हरेक चुनौतिलाई सामना गर्दै तलाई डक्टर बनाउने सपनामा शहर ल्याउनु भयो ।
तर हामी संग तेत्रो पैसा थिएन त्यसैले तेरो भबिस्यको लागी तेरो बुवाले आफ्नो किड्नी बेचेर तेरो पढाइको लागी पैसा जुटाउनु भयो ।त्यसै बेला मैले यो के गर्नु भएको भन्दा आफ्नो छोरी डक्टर भएको हेर्न चाहन्छु दिदी भन्दै मलाई पैसा थमाउनु भयो ।
अनी हामीले एक अर्कामा यो कसैलाई नसुनाउने प्रणय गरेका थियौ तर आज बाध्य भएर भन्दैछु ।
तँ जुन ठाँउमा उभिएकी छस त्यो तेरो बाबाले गर्दा नै हो तँ संग अहिले जती मान सम्मान छ त्यो तेरो बाबाले गर्दा नै हो । यदी तेरो बाबाले पैसा जुटाउनु नभएको भए तँ आज गाँउमै घांस काट्दै हुन्थिस
रक्सी त तेरो बाबाले उ बेला नै छाड्नु भएको हो ।
डक्टर्नी छोरिले जब सब यथार्थ थाह पाउछे तब रुँदै बाबाको नजिक पुग्छे ।
तर उनि झन जोडले चिच्याएर रुन्छिन ।
होस ह्वास गुमाउछिन किनकी उनका बाबा दुर्घटनाको बोझले भन्दा पनि छोरीको कठोर अठोट्ले उनिलाई चिर निद्रामा सुत्न बाध्य बनाउछ !!
->T£<