नेपाली सिनेमामा वलिउड मोडल भित्रदै
|
वलिउडमा थुप्रै देशका मोडलहरुको आगमन भएका खवरहरु त बजारमा आईरहेका हुन्छन् । पाकिस्तानका मोडलदेखि पोनस्टार सन्नि लियोन समेत वलिउड फिल्म नगरीमा जमीसकेका छन् । अव नेपाली सिनेमामा पनि विदेशी मोडलहरुको आगमन हुने भएको छ । ऋषि न्यौपानको निर्देशनमा वन्न लागेको एक चलचित्र मार्फत वलिउडमा जमीरहेकी मोडल राखी त्रिपाठीको आगमन हुदैछ ।
निर्देशक ऋषि न्यौपानेका अनुसार, राखीसँग सम्झौता भईसकेको र उनी छायांकन सुरु हुनभन्दा केही दिन अघि मात्र नेपाल आउनेछिन् । चलचित्रको स्त्रिmप्ट फाईनल भईसके पनि नाम दर्ता नभएकाले वाहीर नल्याएको निर्देशक न्यौपानेको भनाई रहेको छ । राखी मोडलिङ मार्फत वलिउर्ड प्रवेश गर्ने तयारीमा रहेकी छिन् । नाम तयार नभईसकेको यो सिनेमालाई विवेक सापकोटाले निर्माण गर्न लागेका हुन् । चलचित्रमा चेतन सापकोटाको संगीत रहने पक्का भैसकेको छ । नायकको फाईनल केही दिनमै हुने निर्माणपक्षले जनाएको छ । मुम्बईबाट नेपाली सिनेमामा भित्रन लागेकी मोडल राखी त्रिपाठीका केही तस्विरहरु ः