२०६९ साल भाद्र १० गते आईतबार 26-Aug-2012,Sun
![]() |
मेष (चू चे चो ला ली लु ले लो अ)
समय राम्रो छ । आर्थीक स्थिति दरिलो भएर आउला । मनमा प्रसन्नता बढ्ने छ । पारिवारिक वातावरण सुमधुर रहने छ ।
वृष (इ उ ए ओ वा वी वु वे वो)
प्रेमी प्रेमी बिच भेट हुनसक्छ । बिवादमा हुनुहुन्छ भने तपाईंको बिजय हुनेछ । अल्झिएका कामहरु पुरा हनेछन ।
मिथुन (का कि कु घ ङ छ के को हा)
काम गर्ने मनोवल घट्न जाला । दौडधुप र परिश्रम बढी गर्नुपर्ला । आम्दानीको तुलनामा खर्च बढी हुनेछ ।
कर्कट (ही हु हे हो डा डि डु डे डो)
यात्रा नगर्दानै उचित हुनेछ । बिरोधिहरुले पिछा गर्नेछन । बुद्धि र र्सतर्कता अपनाउनु पर्ला । अध्ययन कार्य सन्तोषजनक रहने छ ।
सिंह (मा मि मू मे मो टा टी टु टे)
गरगहना वा लत्ताकपडा घरमा भित्रिने छन ।धार्मिक तथा सामाजिक काममा रुची बढ्ने छ। नयाँ नयाँ कुरा जान्ने अवसर आउला ।
कन्या (टो प पी पु ष ण ठ पे मो)
कृषिजन्य व्यवसायमा निकै लाभ हुनेछ । आँफन्तको मन जित्न सफल भईएला । नयाँ नयाँ ठाउँको भ्रमण गर्ने अवसर आउने छ ।
तुला (र री रु रे रो ता ती तू ते)
श्रीप्राप्तीको योग परेको छ । नयाँ कामको सुरुवात गरेमा सफल भईने छ । आफन्तको घरमा हुने शुभ कार्यमा सरिक भइएला ।
वृश्चिक (तो ना नी नू ने नो या यि यु)
स्वास्थ्यमा गिरावट आई दैनिक कार्यहरु लथालिङ्ग हुनेछन । प्रेममा धोका खानु पर्नेछ । कुरा काट्नेको संख्या नबढ्ला भन्न सकिंदैन ।
धनु (य यो भा भी भू ध फा ढ भे)
व्यापार व्यवसायमा सोंचेजति लाभ हुनेछ । नयाँ मित्र बनाउन पाइएला । धार्मिक तथा सामाजिक कार्यमा प्रशंसित भइएला ।
मकर (जो जा जी खी खू खे खो गा गी)
अल्झिएको काम पुरा हुनुका साथै नयाँ कामको सुरुवात हुनेछ । अप्रत्यासित रुपमा धन लाभ होला । शुभ समाचार सुन्न पाईने छ ।
कुम्भ (गू गे गो सा सी सु से सो द)
खानपिनमा बिचार गर्नू होला । लाभ हानी समान रहला । आर्थीक स्थिति कामचलाउ मात्र हुनेछ । प्रेममा व्यवधान आउन सक्छ।
मीन (दि दू थ भ ञ दे दो चा ची)
खराव ब्यक्तिसंगको संगतले धोका खानु पर्नेछ । आर्थीक अभावमा महत्वपूर्ण काम रोकिनेछ । अनावश्यक यात्राले शारीरमा कष्ट हुनेछ ।
आजको राशिफलले जे-जस्तो भनेपनी यहाँहरुको दिन सुख शान्ती र सफलता पुर्वक बितोस भनी कामना गर्दछौ ।
टिपन टापन.com परिवार
![]() |