Like गरेर like पाउनुहोस् + Twitter Follower + Youtube Views + Auto Surf

तपाइलाई आफ्नो facebook Fan पेज को लागि fans हरुको खाचो परेको छ र तपाई ले पाउनु भएको छैन | Twitter + Youtube + site मा पनि Followors ,Views र Tariff बढौन चाहनु हुन्छ भने मिलेर त्यो काम गर्न सकिन्छ | यदि तपाई ले १ like दिदा १ like पाउनु हुन्छ भने कति दिन सक्नु हुन्छ ?? त्यही सिद्धान्त बाट बनाइएको site को प्रयोग गर्ने तरिका यहाँ बताइएको छ |
01)पहिला तपाई यहाँ जानुहोस र रेजिस्टर गर्नुहोस |
02) email adress मा activation link जाने भएको कारण तपाई ले valid email adress को प्रयोग गर्नु पर्ने हुन्छ|
03)register मा click गर्नु होस् र email खोलेर आफ्नो account activate गर्नुहोस |
04)प्रयोग गरिएको username र password बाट login गर्नुहोस |
 05)अब दाया पटिको add site मा click गर्नुहोस |

06)अब आफ्नो पेजको url हल्नुहोस र cpc coins 5 बनाएर add sites मा click गर्नुहोस् । यहाँ हामीले अरुलाई like ,follow ,view ,गरेबाफत coins मिल्छ र अरुले आफ्नो click गरिदिदा त्यो घट्छ त्यसैले click को भाउ ज्यादा राखीदिदा आफ्नो Like हुने सम्भावना त्यती  नै ज्यादा हुन्छ ।
07)अब earn coins मा गएर coins बटुल्दै आफ्नो like increase गर्न सक्नु हुन्छ तपाइको सुविदा अनुसार like follow view तथा surf गरेर coins बनाउन सक्नु हुन्छ ।

प्रायजसो यस्तो site मा fake account बनाएर अस्ली page like गराऊछन्