बिहीवार भएको पहिलो मिस राई सम्यताको ताज पहिरेकी ओखलढुङ्गकी युमा राई बीचमा । साथमा फस्ट रनर अफ (वंशज चुला) धनकुटाकी सेली राई र सेकेण्डरनर अप (कुटुम्व चुला) भोजपुरकी श्रृजा राई ।