समाचार
»
जिल्ला प्रहरी कार्यालय गुल्मीमा गत वर्ष हराएकाहरुको उजुरीका आधारमा खोज्नका लागि राखिएका तस्बिरहरु । हराएको उजुरी दिने तर फेला परेपछि जानकारी नगराउँदा प्रहरीमा हरेक वर्ष हराउनेहरुको उजुरी बढ्दै गएको छ । १९४ जना हराएकोमा प्रहरीले ५८ जना फेला पारेको छ ।