अमरसिंह थापा
![]() |
आज श्रावण १६ नेपाल निर्मातामध्येका एक बडाकाजी अमरसिंह थापाले गोसाईकुण्डमा आत्मदाह गरेको दिन ।
हामी सम्पूर्ण नेपाली अमरसिंह थापाले यो देश निर्माण गर्दा खर्चिएको रगत र पसिनाको ऋणी छौ । Living Lion of Nepal भनेर चिनिने थापा यो नेपाल रहुञ्जेलसम्म सम्झिरहने छौ । र यो नेपाल आकाशमा चन्द्र,सुर्य रहुञ्जेल हामी नेपालीले जोगाउने कसम खाएर नेपालको सार्वभौमसत्ता,राष्ट्रियता र भौगोलिक अखण्डता रक्षामा लागेमा मात्र उनको योगदानको सच्चा कदर हुनेछ ।
पाल्पा,डोटी,कुमाउ,देहरादुन
अहीलेका केहि लोभी पापी नेताले एकिकरणलाई साम्राज्यवादी र एकिकरणका समर्थकलाई पश्चगामी भन्दा ती भन्नेप्रति केहि दया पलाएर आउछ ।
हे मुर्खहरु ! तिमीहरु नेपालको भलो चाहन्छौ कि कसको ? तिमीहरुको वुद्दि कहिले पलाउला ???
via:राष्ट्रवादी विद्यार्थी समाज
![]() |