तपाईंको आजको राशिफल २०६९ साल श्रावण ०६ गते शनिबार, द्दितिय 21-Jul-2012,Sat


मेष (चू चे चो ला ली लु ले लो अ)
उच्च अभिलाषाको पुर्ती हुनेछ। आफन्तजनको सफलताले मन हर्शित हुनेछ। पारिवारिक सुखमा बृदि आउनेछ तर धनहानीको कारण मन खिन्न हुने देखिन्छ। 


वृष (इ उ ए ‌ओ वा वी वु वे वो)
साकारआत्मक सोचाइको पारीनाम एकदमै राम्रो आउने देखिन्छ। धेरै समय देखी रोकिएर बसेको काम कुनै प्रभावशाली ब्याक्तीको कारण गती बढ्नेछ । जीवनसाथी सँगको मतभेदले मन खिन्न रहनेछ। 


मिथुन (का कि कु घ ङ छ के को हा)
कार्यस्थल तथा कार्यालयमा अनावश्यक बाधा आउने देखिन्छ। आमा बुवाको स्वास्थ्यमा केही गडबडी आउने देखिन्छ। लक्ष्य प्रती ध्यान केन्द्रित गर्नाले राम्रै सँग लाभ हुने देखिन्छ। 


कर्कट (ही हु हे हो डा डि डु डे डो)
प्रतिस्पर्धाको सामना गर्नु पर्ने देखिन्छ। पुरानो कार्यको लाभ प्रशस्त्तै मात्रमा हुने देखिन्छ। धार्मिक कार्यमा रुची बढ्ने छ। कार्यस्थल वा कार्यालयमा सम्मान मिल्ने देखिन्छ। 


सिंह (मा मि मू मे मो टा टी टु टे)
भौतिक सुख सुबिधा बढ्ने देखिन्छ । बिधार्थीहरुको पढाई प्रती रूची बढेर जानेछ। कामकाजमा केही रुकावट आउने देखिन्छ। आर्थिक कारोबारमा केही ध्यान दिनु पर्ने देखिन्छ। 


कन्या (टो प पी पु ष ण ठ पे मो)
ब्यापार ब्यवसायमा प्रशस्त मात्रमा धन लाभ हुने देखिन्छ। अपरिचित ब्याक्तिबाट पनि निक्कै लाभ हुने देखिन्छ। आँफैले आँफैमा आर्थिक पक्ष सुद्रिढ भएको महसुस हुनेछ। 


तुला (र री रु रे रो ता ती तू ते)
आज घर परिवारको समस्यालाई ध्यान दिनु पर्ने देखिन्छ। बौधिक कार्यमा तेज आउने देखिन्छ। साझेदारीमा गर्नु भएको कामबाट प्रशस्त मात्रमा लाभ प्राप्त गर्न सक्ने योग रहेकोछ। 


वृश्चिक (तो ना नी न‍ू ने नो या यि यु)
फजुल खर्चमा नियन्त्रण गर्नु पर्ने देखिन्छ। महत्वपूर्ण कार्यको निर्णय लिन आजको दिन खासै उचित देखिदैन । परिश्रमको फल आशा गरे भन्दा बिपरित आउने देखिन्छ तर पारिवारिक बातावरणमा शान्ती छाउने छ। 


धनु (य यो भा भी भू ध फा ढ भे)
शत्रुहरु आज तपाईंलाई हानी वा तपाईंको काममा बाधा पुराउने चेस्टा गर्नेछन। नयाँ योजना अनुसार काम शुरु गरेमा उत्तम हुने देखिन्छ। कार्यक्षेत्र वा कार्यालयमा तपाईंको महत्व बढेर जानेछ। 


मकर (जो जा जी खी खू खे खो गा गी)
तपाईंको काम कार्यको योजनामा लाभ नै लाभ हुने योग रहेको देखिन्छ। पुरानो चिंताबाट छुट्कारा मिल्ने देखिन्छ। सवारि साधन चलाऊदा साब्धानी अप्नाउनु पर्ने देखिन्छ। कला तथा रचनात्मक कार्य प्रती रुची बढ्नेछ। 


कुम्भ (गू गे गो सा सी सु से सो द)
कुनै पनि निर्णय गर्दा निक्कै सोच बिचार गरेर लिनु पर्ने देखिन्छ। सन्तान प्रती मंयग्ये समय दिनु पर्नेछ। घर परिवारमा सुख शान्ती छाउनेछ। आजको दिन आफ्नो बोलीमा निक्कै नियन्त्रणमा राख्नु पर्ने देखिन्छ। 

मीन (दि दू थ भ ञ दे दो चा ची)
कुनै प्रभावशाली अधिकारिक ब्याक्ती सँगको भेटघाटले राम्रो परिणाम् आउनेछ। आर्थिक कारोबारमा सजग रहनु पर्ने देखिन्छ। ब्यापार ब्यवसायको क्षेत्रमा नयाँ योजना बन्ने देखिन्छ। 



आजको राशिफलमा जे-जस्तो उल्लेख भएपनी यहाँहरुको दिन सुख शान्ती र सफलता पुर्वक बितोस भनी कामना गर्दछौ । 


टिपन टापन.com परिवार