२०६९ साल श्रावन १७ गते, बुधबार 01-Aug-2012, Wednesday
![]() |
मेष राशी
नया कामको निर्माण हुने बेला आएको देखिन्छ, अधुरा काम सम्पन्न हुने खलेको दिन रहेको देखिन्छ
यातायातको साधन प्रयोग गर्दा सजग रहनु होला !
वृष राशी
शरीर अलि अल्छी हुने देखिन्छ, ठुलो काम गर्नको लागि उपयुक्त बातावरण बन्ने देखिन्न,
साबधानी अपनाउनु भयो राम्रो हुने खालको समय रहेको देखिन्छ
मिथुन राशी
पुरानै कामलाई निरन्तरता दिनु होला, अचानक कुनै कुराको निर्णय भने नगर्नु होला,
मिठो खानपिन परमात हुने खालको दिन रहेको छ
कर्कट राशी
समय राम्रो आएको देखिन्छ, परिवार तथा आफन्तजानबाट राम्रो सहयोग मिल्ने खालको समय रहेको देखिन्छ,
मांगलिक काम सम्पन्न हुने खालको दिन रहेको छ
सिंह राशी
अरोग्येता परापत हुने खालको समय रहेको देखिन्छ, खेलकुद तथा अन्य प्रतिस्पर्दामा सहभागी हुनु पर्ने
खालको समय रहेको देखिछ विचार गर्नु होला
कन्या राशी
आफन्तजनबाट त्यति राम्रो सहयोग पाउने खालको समय भने रहेको देखिन्न, साररिक फुर्ति आउने खालको
समय भने छैन, बान पुण्य भलो होला !
तुला राशी
त्यति राम्रो समय रहेको देखिन्न, नियमित गतिविधिलाई नै अगाडी बढ्नु पर्ने देखिन्छ, केहि काम
गर्दा सफलता मिल्ने खालको समय भने रहेको छैन
वृश्चिक राशी
धन र समयको खर्च हुने बेला आएको देखिन्छ, आज केहि नराम्रो समाचार आउन सक्ने खालको
दिन रहेको छ, संगत नराम्ररी प्रभाब आउला, धैर्य गर्नु होला
धनु राशी
तपाइको आज धेरै ठुलो काम गर्छु भनेर लग्नु भयो भने त्यो सफल नहुने देखिन्छ,
साबधानी अपनाउनु होला
मकर राशी
अरोग्यता परापत हुने खालको समय रहेको देखिन्छ, खेलकुद तथा कन्य प्रतिस्पर्दा सफलता
मिल्ने खालको समय रहेको देखिन्छ, विचार गर्नु होला
कुम्भ राशी
पुरानै कामलाई निरन्तरता दिनु होला, नया कामबाट त्यस्तो आर्थिक लाभ सकिने खालको समय
रहेको देखिन्न, खानपिन राम्रो हुने खालको समय रहेको देखिन्छ
मीन राशी
समय एकदम राम्रो रहेको देखिन्छ, परिवार तथा आफन्तजनबाट राम्रो सहयोग पाउने खालको समय
रहेको देखिन्छ, बोल्दा फेरी विचार गर्नु होला