मोडलिङ र फिल्ममा जम्न सपनाको हट फोटोसुट (फोटो फिचरसहित)

चितवनको एक रेडियोमा एक बर्ष काम गरेपछि काठमाण्डौ आएकी मोडल सपना लामिछाने अहिले सिनेमामा जम्ने सोचाइमा छिन् । चलचित्र ‘पाण्डे द किलर’ बाट सिने नगरीमा जम्ने चाहनामा रहेकी उनी कम तर राम्रो सिनेमामा काम गर्ने सोचाई राख्छिन् ।


















चितवन घर भएकी १८ बषिर्य सपना पेशाले व्युटिसियन हुन् । उनले अफर आएका २ सिनेमा छोडिसकेको बताइन् । ‘फुटपाथ’ नामक सिनेमामा सामान्य भूमिकामा देखिएकी चितवनकी सपना सिने नगरीलाई पेशा बनाएर अगाडी बढाउने सोचमा भने छैनन् ।
तर पनि कथा मनपरेको खण्डमा पछि नहट्ने उनको भनाई छ ।