माइनस २० डिग्रीमा केटको हट फोटोसुट (फोटो फिचरसहित)

अन्ट्राटिका महादेश भन्नेबित्तिकै हिउ नै हिउले घेरिएको चिसो स्थानलाई वुझिन्छ । तर एक मोडलले माइनस २० डिग्री सेल्सियसमा उत्तेजक फोटोसुट गराएर सबैलाई अचम्ममा पारेकी छिन् ।



मोडल केट अप्टनले एक पत्रिकाका लागि फोटोसुट गरेकी हुन् । उनले चिसो हिउमा कपडा नै नलगाई फोटोसुट गरेकी छिन् । उनी विश्वमै आकर्षक बम्प भएकी मोडलको रुपमा समेत चर्चित छिन् ।