हरेक सात सेकेण्डमा सेक्सको बारेमा सोँच्छन् पुरुषहरु
![]() |
अमेरिकाको ओहियो विश्वविद्यालयका १६३ जना
छात्रा र १२० जना छात्रहरुमा गरिएको अध्ययनले पनि पुरुषहरु यौनको विषयमा
निकै भोगी हुने र हरेक सात सेकेण्डमा यौनका विषयमा सोँच्ने गरेको तथ्यको
खुलासा भएको छ । यस अनुसार हरेक दिन सुतेर बाँकी रहेको १६ घण्टामा पुरुषले ८
हजार पटक सेक्सका विषयमा दिमाग खेलाउँछ ।
अध्ययनले के पनि देखाएको छ भने पुरुषहरु
सेक्सका मामिलामा जतिधेरै सोँच्छन् उतिधेरै धोकेवाज वा कृतघ्न पनि हुन्छन् ।
आफ्नो पार्टनरसँग सेक्स गरिरहेको बेला धेरै पुरुषहरु कुनै सुन्दरी युवती
वा सेक्सी सेलिब्रेटीको कल्पना गरिरहेका हुन्छन् ।
अध्ययन ४ प्रतिशत पुरुष भने यस्ता हुन्छन् जो महिनादिनमा एक दुइ पटक मात्र सेक्सको बारेमा सोँच्छन् ।
![]() |